अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्री र सासंदबीच आज दिउँसो छलफल हुने भएको छ । दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार...