१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘यही कार्यकालमा सुकुम्वासी र सहकारी समस्या समाधान गर्छौँ’- प्रधानमन्त्री बालेन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले आफ्नो कार्यकालमै सुकुम्वासी समस्या र सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । चितवनको भरतपुरमा आजदेखि सुरु भएको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शाहले भने, ‘हामीले यही कार्यकालमा सुकुम्वासी समस्या समाधान गर्छौँ । यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ । अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जान्दैनौँ । अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।’

प्रधानमन्त्री शाहले सरकारलाई परिणाममुखी बनाउने र जनताका दीर्घकालीन समस्याहरू समाधान गर्ने दिशामा काम अघि बढाइरहेको पनि उल्लेख गरे ।

0 Comments