प्रतिनिधि सभा सञ्चालन तयारीका लागि सिंहदरबारमा सर्वदलीय छलफल
काठमाडौँ । नयाँ प्रतिनिधि सभाको कार्यसञ्चालन सम्बन्धी तयारीबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ। संघीय संसद् सचिवालयको पहलमा बोलाइएको उक्त बैठकमा प्रतिनिधि सभा बैठक सञ्चालनसँग सम्बन्धित विषयहरूमा केन्द्रित...