जनताको आवाज उठाउन नदिएपछि मसँग अरू विकल्प थिएन : सांसद अमरेशकुमार
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई सभामुखले बोल्न नदिएपछि बाध्य भएर अर्ध वस्त्र भएको बताएका छन्। सांसद सिंहले आफूले पटक पटक सभामुखसँग समय माग्दा पनि समय नपाएको यस्तो गरेको...