प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता जारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलबीच आधा घण्टादेखि बालुवाटारमा वार्ता जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान...