बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन् । पार्टी निकट गोरखा काठमाडौँ-सम्पर्क मञ्चको प्रथम जिल्ला अधिवेशनको...