छातीमा मुड्कीले हानेर ईश्वरीलाई मतदान गर्छौँ : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली काँग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्ने बताएका छन् । सभामुखको उम्मेदवारीसम्बन्धी प्रस्तावमा बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘जे भए पनि...