विद्यालय कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । डिल्लीबजारमा रहेको नेपाल सांस्कृतिक संघमा सुरु भएको सम्मेलनमा देशभरबाट प्रतिनिधिहरू सहभागी छन् । कार्यक्रममा निवर्तमान शिक्षामन्त्री तथा...