‘कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच पुरानो भइसक्यो’
काठमाडौँ । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर देशको निर्यातमा सुधार नहुने बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’...