सत्ता गठबन्धनलाई बलियो बनाउन उपेन्द्रलाई ओलीको आग्रह
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन्। यादव शनिबार ओलीलाई भेट्न निवास...