निष्पक्ष भूमिका र साझा नेतृत्व दिनेछु : सभामुख घिमिरे (पूर्णपाठ)
काठमाडौँ । सभामुख देवराज घिमिरेले दलहरुबीचको प्रतिस्पर्धा र मनमुटावलाई आपसी संवाद र समन्वयको माध्यमबाट समाधान गर्न आफू सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा आफ्नो...