स्वास्थ्य परीक्षणपछि ओलीलाई महाराजगन्जस्थित २ नम्बर गणमा राखिने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकारीका अनुसार पक्राउलगत्तै ओलीलाई...