देउवा र कोइरालाबिच टेलिफोन कुराकानी, के भयो छलफल ?
काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच पार्टीका भातृ संस्थालाई नेतृत्व दिनेलगायत विषयमा छलफल भएको छ। आज बिहान कोइरालाले सभापति देउवासँग टेलिफोनमा कुराकानी गरेका हुन्।...