विपक्षी दलका भ्रमलाई काँग्रेसले चिर्नुपर्छ : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन् । काँग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको...