२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी निर्वाचनमा ओलीले सबैभन्दा ठुलो सजाय पाउनुपर्छ : झलनाथ

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सजाय पाउनुपर्ने बताएका छन् ।

नेकपा एसको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै खनालले केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद् विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठुलो सजाय दिनुपर्ने बताए ।

उनले भने, ‘आगामी निर्वाचनमा ओलीले सबैभन्दा ठुलो सजाय पाउनुपर्छ । उनको बाकसमा जिरो मत पाउनुपर्छ । तब मात्र नेपाली जनताले सही ढङ्गले संविधानको रक्षा गरेको ठहर हुन्छ ।’

कम्युनिस्टको बहुमत रहेको स‌सदबाट जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरू ल्याउन सकिने भन्दै खनालले त्यस्तो संसद् विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको बताए ।