कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । कोटेश्वरस्थित नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा पाँच दलीय विपक्षी गठबन्धनको बैठक सुरु भएको...