सरकारी वार्ता टोलीलाई लघुवित्त पीडितले बुझाए १४ बुँदे मागसहित ज्ञापन पत्र
काठमाडौँ । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच दोस्रो दिनको वार्ता जारी छ । बिहीवार निष्कर्षमा पुग्न नसकेपछि शुक्रवारदेखि पुनः शुरु भएको हो । यही बिच लघुवित्त पीडितको अर्को समूहले सरकारी वार्ता...