राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले सिफारिस गरेका तीनवटा अध्यादेशमध्ये राष्ट्रपतिले विपद्सम्बन्धी अध्यादेश मात्रै जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका...