माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालको प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी अमान्य गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरिएको छ। रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा...