सानेपा पुग्दै सभापति गगनसहितका पदाधिकारी, बढ्यो नेता कार्यकर्ताको चहलपहल
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तयारी गरिएको छ। बैठक सुरु हुनुअघि नै पार्टी कार्यालय परिसरमा पदाधिकारी, केन्द्रीय सदस्य तथा नेता-कार्यकर्ताको उल्लेख्य उपस्थिति...