‘चुनावमा जित-हार दुवैलाई स्वीकार गर्नुपर्छ’ : रेणु दाहाल
काठमाडौँ। चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहालले आम जनसमुदायबाट माया, विश्वास र समर्थनले आफूलाई उत्साहित बनाएको बताएकी छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेकी...