प्रधानमन्त्री र मन्त्रीसहित आयोगका पदाधिकारीबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल भएको हो । । आयोगले आजै रातिबाट निर्वाचन आचारसंहिता लागु...