पूर्व मन्त्री डा. महावीर पुनको पुस्तक बिक्री अभियान जारी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री डा. महावीर पुनले आफ्नो व्यक्तिगत पहलमार्फत पुस्तक बिक्री अभियानलाई निरन्तरता दिएका छन्। म्याग्दीबाट निर्वाचित पुनले पहिलो पटक वीरगन्ज पुगेर सार्वजनिक स्थलमा आफ्नो...