निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
काठमाडौँ। नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा काँग्रेसले मंगलबार ढिलो गरी बन्द...