यस्तो छ काँग्रेसका ११० समानुपातिक उम्मेदवारको सूची
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचन आयोगमा ११० जना उम्मेदवारको सूची बुझाएको छ।काँग्रेसले हिजो निस्सा लिएर आज बिहान साढे ११ बजे उम्मेदवार सूची आयोगमा बुझाएको हो। काँग्रेसका १४...