निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न कर्मचारीहरूलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिएका छन् । सोमबार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...