एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
काठमाडौँ । नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट निर्वाचन नयाँ केन्द्रीय कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दोस्रो वरीयतामा राखिएको छ। एमालेको एघारौँ महाधिवेशनपछि शुक्रबार नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ। कार्की...