‘वैधता नभएको चुनावको अर्थ हुँदैन, चुनाव भइहाले एमाले भाग्ने पक्षमा छैन’ : शंकर पोख्रेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई विध्वंसात्मक भन्दै यसले माओवादी विगत १० वर्षमा पुर्याएको भन्दा ठुलो आर्थिक क्षति भएको टिप्पणी गरेका छन् ।...