‘काँग्रेस विवाद चुनावमा टिकट कसले बाँड्ने भन्ने लडाइँ हो’ : विनोद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा उद्योगपति विनोद चौधरीले पार्टीमा देखिएको पछिल्लो विवाद आगामी निर्वाचनमा टिकट कसले बाँड्ने भन्ने विषयमा केन्द्रित रहेको टिप्पणी गरेका छन्। सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति...