‘सच्चिनुको कुनै विकल्प छैन, जस्तोसुकै त्याग तपस्या गर्न पनि तयार छौँ’ : ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई सच्याउनुको कुनै विकल्प नभएको बताएका छन् । बुधबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा ‘प्रचण्डले यस्तो बताएका...