दुर्लभ थापाको अध्यक्षतामा काठमाडौँमा काँग्रेसको नियमित महाधिवेशन पक्षधरको भेला
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन भेला आयोजना गरेको छ । भेलाको अगुवाइ सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला पक्षका नेताहरूले गरेका छन् ।...