प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय हित र आपसी...