सामान्य प्रशासन र खेलकुद मन्त्रालयमा कम क्षति, कार्यालय सञ्चालन गर्न सहज
काठमाडौँ । ‘जेन जेड’ समूहको आन्दोलनका कारण देशभरका सरकारी संरचनामा क्षति पुग्यो । धेरै ठाउँमा भौतिक पूर्वाधारमा भएको क्षतिका कारण सेवा प्रवाहमा कठिनाइ छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा पनि...