साना योजना कटौती, जेन जेड शहीदलाई १ लाख दिने कोशी मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ। कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले पाँच लाख भन्दा कमको बजेट कार्यान्वयन नगर्ने निर्णय गरेको छ । जेन जेड आन्दोलनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैयाँभन्दा कमको योजना कटौती गर्ने...