काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी नयाँ आवेदन प्रक्रिया अनलाइन माध्यमबाट सुरु
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता सम्बन्धी नयाँ आवेदन प्रक्रिया अनलाइन माध्यमबाट सुरु गरेको छ। पार्टीले सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ सदस्यता वितरण प्रक्रिया औपचारिक रूपमा खुला गरेको...