प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा निरन्तर विरोध, बैठक अवरुद्ध
काठमाडौँ । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री वालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक प्रारम्भ हुनासाथ सांसदहरू उभिएर असहमति प्रकट गरेपछि कार्यवाही प्रभावित भएको हो। विपक्षी...