काँग्रेसद्वारा केन्द्रीय अनुशासन समितिको बैठक आह्वान
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी बैठक बोलाएको छ। समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक जेठ २१ गते बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आयोजना हुने...