संविधान घोषणाको दशकलाई विशेष उत्सवका रूपमा मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन
काठमाडौँ। नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ ।...