केपी ओलीविरुद्ध बोल्नेलाई निलम्बन र लेख्नेलाई एमालेले सोध्यो स्पष्टीकरण
काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिरहेका नेता कारबाहीमा परेका छन् । कोशी प्रदेश कमिटीले एमाले नेता तथा इटहरी उपमहानगरपालिका पूर्वप्रमुख द्वारिकलाल चौधरीलाई कारबाही गरेको हो । प्रदेश...