उद्धार, पुनर्स्थापना एवं उपचारको व्यवस्था गर्न सरकारसँग राप्रपाको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको उद्धार, पुनर्स्थापना एवं उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दै...