‘गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छ’ : घिमिरे
काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि गाईजात्राजस्ता पर्वलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी रहेको बताएकी छन् । नेवार समुदायमा...