अग्नि सापकोटाको टिप्पणी ‘धेरै अनुनयविनय गरेपछि मात्रै प्रधानमन्त्री ओलीलाई भारतले निम्ता गरेको देखिन्छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय जनगतमा साख गिराएको टिप्पणी गरेका छन्। एक कार्यक्रममा बोल्दै यो सरकार असफल भइसकेको जिकिर गरे। उनले भने,...