सभामुख घिमिरेद्वारा कुलिङ पिरियडको गडबडी प्रतिवेदनबारे छलफल
काठमाडौँ। सभामुख देवराज घिमिरेले कुलिङ पिरियडको गडबडी प्रतिवेदन त्रुटि भएकोबारे छलफल गरेका छन् । सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सत्तारुढ एमाले मुख्य सचेतक महेश कुमार बर्तौला, काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे...