कानुन संशोधनमा एमाले–कांग्रेसका शीर्ष नेताहरूको छलफल
काठमाडौँ । सत्तारुढ दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो । बैठकमा...