परराष्ट्र मन्त्रीको एक वर्ष: कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप
काठमाडौँ । परराष्ट्र मन्त्रालयमा डा.आरजु राणा देउवाले कार्य जिम्मेवारी सम्हालेको आज एक वर्ष पुगेको छ । यस अवधिमा मन्त्रालयमा मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थपिएका छन् भने उनको कूटनीतिक सक्रियताबाट...