‘कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक हुन्’ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक भएको बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्यांकन दिवस-२०८२ को का अवसरमा...