हर्क साम्पाङको श्रमदानमा सहभागी भएका वडाध्यक्षलाई बर्खास्त गर्न एमालेले गर्यो सिफारिस
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदानमा सहभागी भएका वडा नम्बर( ४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट बर्खास्त गर्न नेकपा (एमाले) धरानले सिफारिस गरेको छ। वडाध्यक्ष राईले पार्टी...