‘कुलिङ अफ पिरियड’को गडबडी : छानबिन समितिमा काँग्रेसको नेतृत्वमाथि रास्वपाले उठायो प्रश्न
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’को गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा नेपाली काँग्रेसको नेतृत्व स्वीकार गर्न नसकिने बताएको छ । विधेयकको सबैभन्दा गम्भीर र महत्त्वपूर्ण...