२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दलीय निर्देशनलाई मान्यता दिनुपर्ने बाध्यताले बजेट निर्माण विलम्ब भयो’ : हर्क साम्पाङ

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका हर्कराज राई (हर्क साम्पाङ) ले दलीय निर्देशनलाई मान्यता दिनुपर्ने बाध्यताले बजेट निर्माण विलम्ब भएको बताएका छन् ।

स्रोत अनुमान तथा बजेट तर्जुमा समिति, सदस्यलाई पत्र लेख्दै बजेटको निर्माणमा अपनत्व वहन गर्दै पूर्ण जिम्मेवार भई चाँडै बजेट पास गर्न आग्रह गरेका छन् । बजेट निर्माण नहुँदा नगरपालिकालाई ठुलो कानुनी तथा नैतिक संकट परेको उनको ठहर छ ।

‘सबै सदस्यहरूले बजेटको कार्यमा अपनत्व वहन गर्दै पूर्ण जिम्मेवारी भई चाडै बजेट पास गरौँ अन्यथा अवशिष्ट अधिकारको प्रयोग गरी टिप्पणी मार्फत पछि अनुमोदन हुने गरी खर्च गर्ने बाटो खोली जनताको प्रशासन, विकास र सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने एक मात्र विकल्प भएको ब्यहोरा जानकारी गराइन्छ,’ उनले पत्रमा लेखेका छन् ।

चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले बजेट ल्याउन उपमहानगरका आकस्मिक, विकासात्मक र नियमित कार्य प्रभावित भइराखेको छ ।