परराष्ट्र मन्त्री राणाको दाबी-‘राजनीतिमा आउन हिम्मत चाहिन्छ, म पनि हिम्मत गरेर आएकी हुँ’
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले राजनीतिमा आउन हिम्मत चाहिने र त्यही हिम्मतका साथ आफू राजनीतिमा लागेको बताएकी छन् । बुधवार पोखराको लेकसाइडमा गण्डकी प्रदेशका सामाजिक विकास युवा...